एजेन्सी । रुसी विदेशमन्त्री सर्गेई लाभारोभले बुधबार इजराइल र प्यालेस्टिनीहरूबीचको युद्धको दिगो समाधान खोज्न अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग आह्वान गरेका छन् । मस्कोले बारम्बार प्यालेस्टिनी राज्य निर्माणको आह्वान गरेको छ र उसको हमास तथा...