काबुल । अघिल्लो चरणको निमन्त्रणालाई अस्वीकार गरेका तालिबान अधिकारीहरू कतारको राजधानी दोहामा अफगानिस्तानबारे संयुक्त राष्ट्रसंघले आयोजना गर्ने तेस्रो चरणको वार्तामा सहभागी हुने एक सरकारी प्रवक्ताले आइतबार बताएका छन् । पहिलो चरणको वार्तामा तालिबानलाई निमन्त्रणा नगरिएको र दोस्रो चरणको वार्ताको...