राष्ट्रवादी नमस्कार

राजावादीहरूको ‘राष्ट्रवादी नमस्कार’ र ‘जय राष्ट्रवाद’

‘राष्ट्रवादी नमस्कार,’ राप्रपाको बल्खु जनसभामा बारम्बार सुन्न पाइयो । नेपाली जनजीवनमा लोकप्रिय अभिवादन ‘नमस्कार’ शब्दका अघिल्तिर ‘राष्ट्रवादी’को फुर्को जोड्न सुरु गरेका रहेछन्, राजावादीले । बल्खुमा बारम्बार ‘राष्ट्रवादी नमस्कार’ सुनेपछि लाग्यो, हामीले भन्ने गरेको ‘नमस्कार’ कतै ‘अराष्ट्रिय’ पो हो कि...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved