संयुक्त राष्ट्रसंघ । विश्वभरका एक सय १३ देशमा कहिल्यै पनि राज्य वा सरकारको प्रमुखका रूपमा महिलाले काम गरेका छैनन् । हालसम्म २६ देशमा मात्र महिलाको नेतृत्व रहेको सोमबार प्रकाशित महिला राजनीतिक नेतृहरूको युएन वुमन विश्वव्यापी तथ्याङ्क २०२४ ले देखाएको...