काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी आज (बुधबार) दाङ जाने भएकी छन्। नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा निर्माण गरिएको आयुर्वेद शिक्षण भवनको उद्घाटनका लागि राष्ट्रपति भण्डारी दाङ जान लागेकी हुन्। तर राष्ट्रपति भण्डारीले आज उद्घाटन गर्न लागेको भवन अहिले नभइ २०७४ सालमै...