काठमाडौं । संघीय संसद्ले पारित गरेको नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै जसपाकी सांसद लिलादेवी सिटौलाले राष्ट्रपति विद्यादेवी भण्डारीको निष्पक्षतामाथि प्रश्न उठाएकी छन् । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा तत्काल अध्यादेशसमेत जारी गर्ने तर त्यही व्यवस्था राखेर...