राष्ट्रपति रनिङ सिल्ड

कर्णालीमा प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

सुर्खेत। कर्णालीमा आइतबारदेखि राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा १३ औं राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सुरु भएको हो। कर्णाली प्रदेश खेलकुद परिषद्को आयोजना गरेको रनिङ सिल्ड प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले उद्घाटन गरेका थिए...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved