राष्ट्रपति मोहम्मद मुइज्जु

आर्थिक सङ्कटमा माल्दिभ्स : सात राज्यमन्त्री, ४३ उपमन्त्री र १७८ निर्देशकहरू बर्खास्त

माले । माल्दिभ्सका राष्ट्रपतिले नगद अभावग्रस्त मुलुकको खर्च घटाउने प्रयासमा मन्त्रीहरूसहित दुई सय २५ भन्दा बढी राजनीतिक नियुक्तिहरूलाई बर्खास्त गर्नुभएको उनको कार्यालयले मङ्गलबार बताएको छ । सानो तर रणनीतिक रूपमा महत्त्वपूर्ण माल्दिभ्सले ऋण सङ्कट टार्न सङ्घर्षरत रहेको बेला राष्ट्रपति...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved