राष्ट्रपति विद्यादेवी भण्डारीले आज टीका लगाइदिने भएकी छिन् । राष्ट्रपति भण्डारीले कार्यलयमै विशिष्ट व्यक्ति र सर्वसाधारणलाई टीका र प्रसाद प्रदान गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयले तयार गरेको कार्यतालिका अनुसार व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाका प्रमुख, मन्त्रीगण, प्रदेश प्रमुख,...