नयाँ दिल्ली। भारतको नयाँ राष्ट्रपति चयन गर्नका लागि भएको निर्वाचनको आज आज मतगणना हुँदैछ । गत १८ जुलाईमा भारतको १५औँ राष्ट्रपतिका लागि निर्वाचन भएको थियो । राष्ट्रपतिको उम्मेदवारमा एनडीएबाट द्रौपदी मूर्मु र विपक्षी तर्फबाट यशवंत सिन्हा छन् । भारतीय...