राष्ट्रपतिको पुत्ला

नागरिकता विधेयक फिर्ताको विरोधमा राष्ट्रपतिको पुत्ला दहन

धनुषामा नागरिकता विधेयक फिर्ता गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध प्रदर्शन गरिएको छ। राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता गरिएपछि जनता समाजवादी पार्टी (जसपा) नेपाल पनि आक्रामक बन्दै जसपाले जनकपुरधाममा राष्ट्रपति भण्डारीको पुत्ला दहन गरेको छ।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved