काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले राष्ट्रपतिको सवारीका बेला ट्रमा सेन्टरका डाक्टर कुट्ने प्रहरीलाई कारबाही गर्न माग गरेका छन् । शाहीले विज्ञप्ती निकालेर राष्ट्रपतिको सवारीका बेला बाटो हिँडेको निहुँमा डाक्टर कुट्नु अपराध भएको बताउँदै प्रहरीलाई कारबाहीको माग...