सुर्खेत । मुगुको छायाँनाथ रारा नगरपालिका–४ मा रहेको ताल्चा (रारा) विमानस्थलसहितको बस्ती जोखिममा परेको छ । विमानस्थल कालोपत्रे गर्दा नहर बनाएर बुका खोला, लेत्या खोला, बुद्या खोलामा मिसाइएकोले विमानस्थल मुनिका बस्ती र स्वंयम् विमानस्थल पहिरोको जोखिममा परेको हो ।...