काठमाडौं । नेपाली सेनाले मुलुकको ठूलो ताल रारामा सञ्चालन गरेको चौथो रारा ट्रेल रन (दौड) प्रतियोगिताको उपाधि राज्यलक्ष्मी र अक्कलले जितेका छन् । बर्सेनि नेपाली सेनाले आयोजना गर्दै आएको दौड प्रतियोगिताको चौथो संस्करणअन्तर्गत भएको खेलमा ताल वरिपरि धावकलाई प्रतिस्पर्धी...