काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी रामु पौडेललाई दिइएको छ । बैंकका कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) पौडेललाई प्रवक्ता तोकिएको हो । उनलाई आजै अर्थात् साउन १४ गतेदेखि लागू हुने गरी प्रवक्ताको जिम्मेवारी दिइएको हो । उनी अर्थशास्त्रमा...