पछिल्लो दुई हप्तामा प्रधानमन्त्री मोदीले महाराष्ट्रदेखि आन्द्र प्रदेश र केरलादेखि तमिलनाडुसम्मको यात्रा गरे । दक्षिण भारतमा भाजपाको चुनावी भाग्य कमजोर रहँदै आएको छ । यी भ्रमणलाई मोदीको सूक्ष्म पहुँचका रूपमा बुझ्न सकिन्छ, जसले सन् २०२४ को चुनावअघि आफ्ना सन्देशलाई...