काठमाडौं । जिल्ला अदालत चितवनले माओवादी पूर्वकमाण्डर कालीबहादुर खामलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । शुक्रबार न्यायाधीश दयाराम ढकालको इजलासले खामलाई पूर्पक्षमा थुनामा पठाउन आदेश दिएको हो । कोटेश्वरका व्यापारी रामहरी श्रेष्ठको हत्याको अभियोगमा १५ वर्षदेखि फरार...