जनकपुरधाम। धनुषाको धनौजी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ। अध्यक्षमा कांग्रेसका राजकुमार साह ९९ मतान्तरले विजयी भएका हुन्। उनले दुई हजार २६२ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका जीवेन्द्र झाले दुई हजार...