पाल्पा। निस्दी गाउँपालिका– ७ ज्यामिरेस्थित सिन्दुरेकी २० वर्षीया बिलकुमारी रानाले बुधबार रामपुर अस्पतालमा शल्यक्रियामार्फत छोरी जन्माइन्। गाउँकै अस्पतालमा सेवा पाउँदा उनी औधी खुशी देखिन्थिन्। ज्यामिरेबाट सदरमुकाम तानसेन पुग्न सहज छैन। तानसेन आउजाउ गर्न झण्झट र आर्थिक समस्या पनि उत्तिकै...