सर्लाही । सर्लाहीमा २२ वर्षीय युवक गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्। नेकपा माओवादी केन्द्रबाट रामनगर गाउँपालिकाका राजाबाबु यादव गाउँपालिका अध्यक्षमा निर्वाचित बनेका छन्। उनी नेपाली कांग्रेसका उम्मेदवारलाई हराउँदै अध्यक्षमा निर्वाचित बनेका हुन्। उनले हरिनन्दनप्रसाद यादवलाई १ हजार ६ सय...