ढोरपाटन । पूर्व ऊर्जा राज्यमन्त्री तथा संविधानसभा सदस्य रामजीप्रसाद शर्माको मृत्यु भएको छ । शर्माको सोमबार दिउँसो ६८ वर्षको उमेरमा भारतस्थित एक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मिर्गौलामा समस्या भएपछि शर्मा केही समयअघि उपचारका लागि भारत गएका...