महेन्द्रनगर । रामजानकी विवाह पञ्चमीको अवसरमा भगवान् श्रीरामको जन्मभूमि अयोध्याबाट मंसिर १२ गते प्रस्थान गरेको जन्ती आज जनकपुरधाम आइपुगेको छ । करिब पाँच सय साधुसन्तको समूह रहेको सो जन्ती टोली सोमबार राति महोत्तरीको मटिहानीमा विश्राम गरेर आज जनकपुरधाम प्रवेश...