महेन्द्रनगर । यस वर्षको रामजानकी विवाह पञ्चमी महामहोत्सवको तयारी सुरु भएको छ । जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवको अध्यक्षता तथा प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीको प्रमुख आतिथ्यमा शनिबार जनकपुरधाममा भएको सर्वपक्षीय बैठकले विवाह पञ्चमी महामहोत्सवलाई...