रामचलितर महतो

बलात्कार आरोपमा फरार रहेका लहानका उपप्रमुख महतो प्रहरी नियन्त्रणमा

जनकपुरधाम । बलात्कार आरोपमा फरार रहेका सिरहाको लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आरोप लागे देखि फरार रहेका महतो शुक्रबार कानुन व्यवसायी मार्फत लहान प्रहरीमा हाजिर भएका थिए । महतोलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको सिरहाका डीएसपी...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved