१८ वर्षदेखि निरन्तर गायन क्षेत्रमा सक्रिय गायक चन्द्रले केही महिनाअघि मात्रै मार्मिक गीत ‘आमा छाती चिरिन्छ’ बजारमा ल्याएका थिए। एक समय गायक चन्दले गाएको ‘चरी रुखमा, साँच्चै साथ दिन्छौ र सुख दुखमा’ गीत सर्वाधिक चर्चामा थियो।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved