रामकुमारी झाँक्रीले गरिन् मतदान

रामकुमारी झाँक्रीले गुल्मीबाट गरिन् मतदान

गुल्मी। एकिकृत समाजवादी पार्टीकी सचिव तथा पूर्व मन्त्री रामकुमारी झाँक्रीले मतदान गरेकी छिन् । उनले गुल्मीको मदाने गाउँपालिका-४ को श्री मेहेलपोखरी मावी मतदान केन्द्रबाट मतदान गरेकी हुन् । उनले आफूले जीवनमा पहिलो पटक आफ्नै लागि मतदान गरेको उल्लेख गरेकी...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved