हेटौंडा। हालै मात्र नयाँ पार्टी खोलेका कमल थापालाई गृह जिल्लाबाट साथ मिलेको छ। राप्रपा मकवानपुर अध्यक्ष रहेका गुरुप्रसाद सापकोटासहित ७८ नेताहरुले कमल थापाको राप्रपा नेपाललाई साथ दिने निर्णय गरेका छन्। मंगलबार एक विज्ञप्ति जारी गर्दै सापकोटाले राप्रपामा विचलन आएको...