काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले थाइल्यान्डमा सङ्गठन विस्तार गरेको छ । पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन बैंकक पुगेर आइतबार पार्टीनिकट शुभेच्छुक सङ्गठन स्थापना गरेका हुन् । भूषण श्रेष्ठको संयोजकत्वमा थाइल्यान्डमा राप्रपानिकट प्रवासी नेपाली एकता समाज गठन भएको हो...