राप्रपा नेपाल चुनावी तालमेल

‘दलको विकल्प राजसंस्था होइन, एमालेसँग चुनावी तालमेल गर्न सकिन्छ’

चितवन। राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजनीतिक दलको विकल्प राजसंस्था नभएको र आगामी स्थानीय तह निर्वाचनमा एमालेसँग पनि सहकार्य हुन सक्ने बताएका छन्। चितवनमा आज पत्रकारसँग कुराकानी गर्दै उनले राजनीतिक दलको विकल्प राजनीतिक दल नै भएको बताए। “दलको विकल्पमा...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved