काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय कार्य सम्पादन समिति गठन गरेका छन्। आज पार्टी अध्यक्ष लिङ्देनले कार्य सम्पादन समिति गठन गरेका हुन्। यस्तो छ राप्रपाको केन्द्रीय कार्य सम्पादन समिति १) अध्यक्ष राजेन्द्र लिङ्देन २) उपाध्यक्ष बुद्धिमान...