काठमाडौं । निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा पक्राउ परेर रिहा भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो पार्टीको आन्दोलन निरन्तर जारी रहने बताएका छन्। आइतबार सिंहदरबारमा भएको सांकेतिक प्रदर्शनमा पक्राउ परेर रिहा भएलगत्तै सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै...