तत्कालीन शिक्षाध्यक्ष लामिछाने र रजिष्ट्रार थापा पनि मापदण्ड नपुग्ने आरोपमा फसेका थिए । उनीहरूमाथि छानबिन सुरु भएपछि राजीनामा दिए । तर, मापदण्ड नपुगे पनि नियुक्त पाएका उपकुलपति डा. लामिछानेले भने राजीनामा दिएका छैनन् ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved