भक्तपुर । सूर्यविनायकबाट करिब १० किमी टाढा रहेको रानीकोट हालका वर्षहरूमा काठमाडौं उपत्यकाभित्रको लोकप्रिय हाइकिङ गन्तव्यमध्ये एक बनेको छ । भक्तपुरको दक्षिणी भागमा अवस्थित रानीकोट, काभ्रेपलाञ्चोक भक्तपुर र ललितपुर जिल्लाको सीमाना स्थल समेत हो । भक्तपुरबाट डोलेश्वर-पाटी भन्ज्याङ, यसैगरी...