राना अयुब

भारतीय पत्रकार राणा अयूबलाई विदेश जान रोक

भारतीय पत्रकार राणा अयूबलाई विदेश भ्रमणमा जान रोक लगाइएको छ। भारतको प्रवर्तन निर्देशनालयका तर्फबाट अयूबविरुद्ध जारी गरेको ‘लुक आउट सर्कुलर’का आधारमा मुम्बई अन्तर्राष्ट्रिय एयरपोर्टले विदेश जान रोक लगाएको हो। केन्द्रीय अनुसन्धान एजेन्सीले अयूब(३७) विरुद्ध मनी लन्ड्रिङ मुद्दामा सोधपुछ गर्न...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved