म्याग्दी। म्याग्दीको एउटा मन्दिरमा रु साढे सात लाखको अक्षयकोष स्थापना गरिएको छ। बेनी नगरपालिका–२ खबराको राधाकृष्ण मन्दिरमा रामनवमी पर्वका अवसरमा स्थानीयवासीले चन्दा सङ्कलन गरेर नित्य पूजा सञ्चालनलगायत अन्य परोपकारी कार्यका लागि अक्षयकोष स्थापना गरेका हुन्। सोही अवसरमा चन्दादातालाई सम्मान...