काठमाडौं । पाल्पाबाट काठमाडौंका लागि छुटेको लु २ ख १४०३ नम्बरको बस तानसेन नगरपालिका–४ बारुदखानमा दुर्घटना भएको छ । बिहीबार बेलुकी भएको सो रात्रि बस दुर्घटनामा कम्तीमा २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनाका...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved