काठमाडौं । रातो मत्स्येन्द्रनाथको रथयात्रा पुन: सुरु भएको छ । यात्राको क्रममा रथ बिग्रिएको थियो । मर्मतसम्भार गरेर रातो मत्स्येन्द्रनाथको रथयात्रा पुन: सुरु गरिएको हो । अहिले रथ तान्नेर अगाडि बढाइरहेको छ । उपत्यकाकै लामो रथ यात्रा, रातो मत्स्येन्द्रनाथको रथ...