राजेश बिराजी

नवनिर्वाचित वडासदस्य राजेश बिराजी रिहा

जनकपुरधाम। जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेका नवनिर्वाचित वडासदस्य राजेश बिराजी रिहा भएका छन्। शहीदनगर नगरपालिका वडा नम्बर ९ को वडा सदस्यमा निर्वाचित बिराजी ज्यान मार्ने उद्योग मुद्दामा फरार सूचीमा थिए। कार्यापालिका सदस्य छनोट गर्नका लागि सोमबार मतदान गर्न...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved