काठमाडौं। रिद्धिसिद्धि सिमेन्ट प्रालिका सञ्चालक राजेश खरेलको निधन भएको छ। ५ फागुनमा ४५ वर्षको उमेरमा खरेलको असामयिक निधन भएको हो। नेपाली सिमेन्ट उद्योग क्षेत्रमा गुणस्तरीय उत्पादन तथा सेवा उपलब्ध गराउँदै आएका सफल युवा उद्यमी खरेलको निधनले समग्र नेपाली सिमेन्ट...