काठमाडौं। चितवनका नेपाली कांग्रेस जिल्ला सभापति राजेश्वरखनाल प्रहरी नियन्त्रणबाट रिहा भएका छन्। निर्वाचन आचारसंहिता विपरीतको काम गरेको आरोपमा पक्राउ गरेको खनाललाई जिल्ला प्रहरी कार्यालय भरतपुरले रिहा गरेको हो। खनाल सहित पक्राउ गरेका नेकपा माओवादी केन्द्रका स्थानीय नेता पनि प्रहरी...