राजेन्द्र बानियाँ

कीर्तिपुर-४ मा स्वतन्त्रलाई पन्छाउँदै कांग्रेसका बानियाँ विजयी

काठमाडौं । कीर्तिपुर नगरपालिका-४ को वडाध्यक्षमा नेपाली कांग्रेसका राजेन्द्र बानियाँ विजयी भएका छन् । बानियाँ १०५५ मतसहित वडाध्यक्ष निर्वाचित भएका हुन् । यस्तै, स्वतन्त्र उम्मेदवार पविता खड्काले ८०६ मत ल्याएकी छन् । माओवादी केन्द्रका नारायण विष्टले ३८१ मत ल्याउँदा नेकपा...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved