काठमाडौं । ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान)को २०२४ निर्वाचनका लागि पर्यटन व्यवसायी राजेन्द्रप्रसाद सापकोटा समूहको प्यानल र घोषणापत्र सार्वजनिक गरिएको छ । सापकोटा समूहमा अध्यक्षमा सापकोटासहित कर्मा शेर्पा वरिष्ठ उपाध्यक्ष, विष्णु प्रसाद लम्साल प्रथम उपाध्यक्ष, सनम शेर्पा द्वितीय...