काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले शान्ति प्रक्रिया टुंग्याउन पूर्वराजाको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । टीआरसी विधेयकमाथि संसद्मा भएको छलफलमा भाग लिँदै बुधबार लिङ्देनले यस्तो बताएका हुन् । शान्ति प्रक्रियामा योगदान दिएबापत पूर्वराजालाई नोबेल पुरस्कारका लागि सिफारिस...