काठमाडौं । काठमाडौं महानगरपालिकाका पाँच सङ्गठनले नगर प्रहरी प्रमुख राजु पाण्डेलाई निलम्बन गर्न माग गरेको छ । स्थानीय तह कर्मचारी युनियन, स्थानीय तह कर्मचारी सङ्घ नेपाल, महानगर कर्मचारी परिषद्, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन र नेपाल वातावरण तथा सरसफाइ...