राजीनामा माग

कांग्रेस केन्द्रीय सदस्यले मागे अर्थमन्त्रीको राजीनामा

काठमाडौं। नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बेठकमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरिएको छ। अर्थतन्त्र गम्भीर अवस्थामा पुगेको भन्दै अर्थमन्त्री शर्माले त्यसलाई पुनरुत्थान गर्न नसक्ने दाबी गर्दै कांग्रेस केन्द्रीय सदस्य प्रकाश स्नेहीले अर्थमन्त्रीको राजीनामा माग गरेका हुन्। स्नेहीले पत्रकारहरूसँग...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved