काठमाडौं । काठमाडौंको तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनका क्रममा आगजनी र तोडफोड गरेको आरोपमा थप ७ जना पक्राउ परेका छन् । गत चैत १५ गतेको प्रदर्शनका क्रममा आगजनी र तोडफोडमा सम्लग्न रहेको आरोपमा प्रहरीले उनीहरुलाई बुधबार काठमाडौंको विभिन्न स्थानहरूबाट नियन्त्रणमा...