राजावादी आन्दोलन

रत्नपार्क क्षेत्रमा एमाले र राजावादीको जुलुस नजिकियो

काठमाडौं । गणतन्त्र उत्सव मनाइरहेको नेकपा एमाले र राजसंस्था पुर्नस्थापनाका लागि भन्दै राप्रपाको अगुवाइमा भइरहेको राजावादीहरूको प्रदर्शनले रत्नपार्क क्षेत्र अस्तव्यस्त बनेको छ । राजावादी प्रदर्शनकारीहरू पहिला नै रत्नपार्क पुगिसकेका छन् । उता एमालेको र्‍याली पनि रत्नपार्क पुग्दै छ ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved