लाखौँ प्रदर्शनकारी ओइरिएर राष्ट्रपति निवास कब्जा गरेपछि श्रीलंकामा राष्ट्रपति निवास र उनको प्रशासकीय भवन अझै प्रदर्शनकारीको नियन्त्रणमा छ । उनीहरू राष्ट्रपति र प्रधानमन्त्री दुवैको राजीनामा आधिकारिक रूपमा नआएसम्म यी ठाउँ नछोड्ने अडान लिएका छन्।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved