काठमाडौं । नेपाली चलचित्र निर्देशन गरेर अन्तर्राष्ट्रिय रुपमा परिचित निर्देशक दीपक रौनियार निर्देशित ‘राजागञ्ज’ मधेसको कथामा तयार गरिएको छ । हालै आयोजना गरिएको पत्रकार भेटघाटमा निर्देशक रौनियारले आफूले झण्डै आठ वर्षअगाडि सोचेको कथालाई चलचित्रमा ल्याएको बताए । उनले भने,...