सुर्खेत । राजश्व बाँडफाँड वितरण समान नभएको गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरुले गुनासो गरेका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले कर्णाली प्रदेशको वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै सरकारी राजश्व बाँडफाँट समान नभएको उनीहरुले गुनासो गरेका हुन् । सरकारी...